नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको ‘एक दशक’

लन्डन । बेलायतमा स्थापित नेपाली भाषा, साहित्य तथा संस्कृति सम्बन्धि संस्था मध्ये अग्रणी संस्था हो नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत । सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाले स्थापनाको दशौं वर्ष पुरा गरेको छ । यसै अवसरमा हालै बेलायतमा उक्त संस्थाले एक कार्यक्रम आयोजना गरी आफ्नो दशौं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । साथै यही … Continue reading नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको ‘एक दशक’